spot_img

मनोकामना क्यापिटल बन्यो सांग्रिला डेभलपमेन्ट बैंकको सबैभन्दा ठूलो शेयरधनी, अरु को को ?

spot_img

सांग्रिला डेभलपमेन्ट बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २० कायम भएको छ।  कम्पनीको आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि २० शेयरधनीसंग बैंकको ०.५० प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो। अघिल्लो आर्थिक वर्षमा ०.५० प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २२ थियो।

यस अवधिमा मनोकामना क्यापिटल इन्भेष्टमेन्ट प्रालि बैंकको सबैभन्दा ठूलो शेयरधनी बनेको छ। बैंकमा मनोकामनाको २.९२ प्रतिशत शेयर स्वामित्व रहेको छ। मनोकामना बैंकको साधारण शेयरबाट नै सबैभन्दा ठूलो शेयरधनी बनेको हो ।

त्यस्तै बैंकमा विश्वास गौचनको १.८४ प्रतिशत शेयर स्वामित्व रहेको छ भने केशव बोहोराको १.६५ प्रतिशत शेयर स्वामित्व रहेको छ।   बैंकमा अन्जिता श्रेष्ठको १.५७  प्रतिशत , उज्ज्वल सत्यालको १.५२ प्रतिशत, रविन्द्र प्रसाद श्रेष्ठको १.१२ प्रतिशत , शोभा मिश्रको १.११ प्रतिशत तथा कल्पना प्रसाईको १.०२ प्रतिशत शेयर स्वामित्व रहेको छ।

बैंकमा अन्य शेयरधनीको भने १ प्रतिशतभन्दा कम स्वामित्व रहेको छ।

यी हुन् बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनी

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सीएसआईटी प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकको चासो

सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएन)द्वारा आयोजित प्रविधि मेलामा करियर...

मन्त्रीले साल्ट ट्रेडिङलाई चिनी बेच्न नदिएको गुनासो, बजारमा मनपरी मौलायो

दशैँ नजिकिँदै जाँदा बजारमा चिनीको अभाव अझै उस्तै छ...

अमेरिका पुगे अर्थमन्त्री वाग्ले, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

बेनेलीको दशैं अफर: एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा

बेनेली नेपालले दशैंको अवसरलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि...

घट्यो सुनचाँदीको मूल्य

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

९२२ स्टार्टअपले पाए १ अर्ब ५ करोड सहुलियत ऋण

स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा...