एनआईसी एशिया बैंकले नेपाल भित्र्यायो Apple Pay र Google Pay
एन आई सी एशिया बैंकका ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलो पटक Apple Pay र Google Pay अन्तर्गतका Visa तथा Mastercard प्रयोगकर्ता मार्फत सहजै भुक्तानी प्राप्त गर्न...
सानिमा बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित, दुई जना संचालक निर्वाचित
सानिमा बैंकको २२ औं साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा आज सोमबार साधारणसभा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०८२/८३...
यी हुन् सानिमा बैंकका ठूला शेयरधनी, ३ वटा बीमा कम्पनी भित्रिए
सानिमा बैंकमा लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीको संख्या १८ रहेको छ। आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार बैंकमा...
राष्ट्रिय वाणिज्य बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति
राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २ गते अनुमति दिएको हो ।बोर्डबाट अनुमति पाएसंगै अब बैंकले प्रति ऋणपत्र...
साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३ साउनमा वाणिज्य बैंकहरुले कुल ८ अर्ब ७३ करोड खुदनाफा कमाएका छन् । पहिलो महिनामा बैंकहरुले...
सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव
सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट २० लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई बोनस सेयर र नगद लाभांश गरी २०...
सिटिजन्स बैंकको लाभांश घोषणा
सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो...
बाढीका घाइतेलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकद्वारा रक्तदान कार्यक्रम सञ्चालन
भोटेकोशी बाढी तथा अन्य प्राकृतिक प्रकोपमा परेर घाइते भएकाहरुलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकले देशब्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले भदौ ३०...
राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ । भदौ २२ गते सोमबारदेखि कार्यालय समयका अतिरिक्त थप एक घण्टाको लागि सन्ध्याकालीन...
बाढी प्रभावितलाई नेपाल एसबिआई बैंकद्वारा १ करोड ३१ लाख सहयोग
नेपाल एसबिआई बैंकले हालै आएकोे भोटेकोशी बाढीबाट प्रभावित समुदायको सहायताका लागि १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप...
घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा 'सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार' भन्ने...




