spot_img

ECONOMY

ग्यास अभावले बन्द हुन थाले होटल, रेष्टुरेन्ट र पार्टी प्यालेस

एलपी ग्यासको अभाव चुलिएपछि स्वरोजगार मूलक होटल तथा खाजा घरसहित साना रेष्टुरेन्टहरु मर्कामा परेका छन् । ग्यास नपाउँदा कतिपय होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसहरु बन्द भैसकेको र अरु पनि...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो आयो । आयल निगमले अभाव छैन भनेर प्रष्टिकरण नै दिनुपर्‍यो । त्यसपछि नेपालगन्ज र धनगढीमा...

गत आर्थिक वर्षमा आम्दानी र खर्च लक्ष्यभन्दा कमजोर, आधा पनि भएन पुँजीगत खर्च

गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा वार्षिक लक्ष्यको ८३...

रुग्ण सरकारी उद्योग सञ्चालनको तयारी तीव्र, मर्जरदेखि पीपीपी मोडलको विकल्प

सरकारले रुग्ण सरकारी उद्योगहरु सञ्चालनको तयारी तीव्र बनाएको छ । बन्द अवस्थामा रहेका, सञ्चालनमा रहेर पनि अपेक्षाकृत उपलब्धि दिन नसकेका सरकारी उद्योगहरु सञ्चालन गर्न...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार...

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको छ। फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) ले नेपाललाई ग्रे लिस्ट (Increased Monitoring) मा राख्ने निर्णय...

४५ संस्थानमा सरकारको लगानी: २७ वटा नाफामा हुँदा १६ वटा घाटामा, २ वटा बन्द

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३ सार्वजनिक गरेका छन् । समीक्षा अनुसार आर्थिक वर्ष २०८१/८२ मा अस्तित्वमा रहेका ४५ सार्वजनिक...

उद्योगी व्यवसायीले देश छोड्न थालेको चर्चा, पुँजी पलायनको जोखिम बढ्यो

नेपालका केही उद्योगी व्यवसायीहरु लगानीको वातावरण बिग्रदै गएको र आफूहरुले गरेको लगानी समेत सुरक्षित नरहेको निष्कर्षमा  पुग्न थालेका छन् । दुइ तिहाई बहुमतसहित बनेको...

फ्याक्ट्री खोलेको ५ वर्ष मै नेपालबाट निर्यात हुन थाल्यो सेन्टर फ्रुट चुइगम

नेपालमा सेन्टर फ्रुट चुइगम उत्पादन गर्ने पीभीएम नेपालले नेपालबाट चुइगम निर्यात सुरु गरेको छ । पीभीएम बहुराष्ट्रिय कम्पनी हो  ।सुरुमा पीभीएम नेपाल कम्पनीले भारतबाट...

डलरको मूल्य अहिलेसम्मकै महँगो, नेपाली रुपैयाँ हालसम्मै कै कमजोर

आज मंगलबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ। आज एक अमेरिकी डलरको बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा पुग्दै डलर फेरी हालसम्मकै महँगो बिन्दुमा...

भारतले सुनचाँदीमा लगाईएको कर दोब्बरभन्दा धेरै बढायो, नेपालबाट तस्करीको जोखिम

भारत सरकारले सुन र चाँदीको आयातमा कर (import tariff) बढाएको छ। हिजो मे १३, २०२६ देखि लागू भएको यो निर्णय अनुसार अब सुन र...
spot_img