Sunday, May 3, 2026
spot_img
spot_img

MICRO INSURANCE

भट्टसँग सम्बन्धित ८ वटा बीमा कम्पनीमा संस्थापक शेयर हाल्ने सबैसँग मागियो प्रिमियमको विवरण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको अग्रसरतामा खुलेका ८ वटा बीमा कम्पनीमा संस्थापाक शेयर हाल्नेहरुसँग प्रिमियम रकमको विवरण माग गरेको छ । विभागले आज सूचना प्रकाशन गर्दै अनुसन्धानका...

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ  पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज उनलाई काठमाडौं जिल्ला कागेश्वरी मनहरा न.पा. वडा नं....

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो ठूलो शेयरधनी बन्यो हिमालयन रिइन्स्योरेन्स

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ठूला शेयरधनीको रुपमा हिमालयन रिइन्स्योरेन्स भित्रिएको छ । आर्थिक वर्ष २०८१/८२ को अवधिमा हिमालयन रिइन्स्योरेन्सले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १०...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले लाभांश नदिने, फेरि ल्यायो हकप्रदको प्रस्ताव 

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १४ गतेको लागि आर्थिक वर्ष २०८१/८२ को साधारणसभा बोलाएको हो। कम्पनीले लाभांश भने प्रस्ताव...

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका नवनियुक्त सञ्चालक समिति अध्यक्ष दिनेश सरियाले औपचारिक रुपमा सपथ लिएका छन्। नेपाल बीमा क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्ने निकाय नेपाल...

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी. र...

इच्छाकामना गाउँपालिकालाई प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा बीमा रकम हस्तान्तरण

प्रोटेक्भिट माइक्रो इन्स्योरेन्स, भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ । शनिबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष...

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख कित्ता बढी शेयरको लकइन अवधि असोजमा सकिँदै

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८२ असोज ५ गते पश्चात समाप्त हुने भएको छ । कम्पनीमा सामुहिक लगानी कोषहरुले...

‘आईपीओपछि हामीलाई व्यवसाय विस्तारमा ठूलो अवसर मिल्नेछ’ (अन्तर्वार्ता)

स्वस्तिक लघुवित्तले साउन ३० गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दै छ । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर...

नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८२ भदौ २२ गते समाप्त हुने भएको छ । कम्पनीमा सामुहिक लगानी कोषहरुले...

क्रेस्ट माइक्रो इन्स्योरेन्सको साधारणसभा सम्पन्न, २ जना संचालक निर्विरोध निर्वाचित

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा साधारणसभा भएको हो। सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत...
spot_img