spot_img

दशैँमा काठमाडौँ छोड्ने यात्रुलाई सहजीकरण गर्न ‘सहायता कक्ष’ स्थापना

spot_img

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ । ‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ नारासहित नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले नयाँबसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको उद्घाटन गरेका छन् ।

दशैँ, तिहार तथा छठ पर्वका अवसरमा काठमांडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवसायीको संयुक्त पहलमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।

अब माछापोखरी, टोखा, तीनपिप्ले, भिमढुङगा, नाङ्लेभार, कलंकी, बल्खु, नागढुङ्गा, कोटेश्वर, चावहिल, फर्पिङ, साँखु, चापागाउँ र जगातीमा पनि यात्रु सहायता कक्ष स्थापना गरिनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तलब कम भएको भन्दै नेपाल एयरलाइन्सका ६ पाइलटद्वारा राजीनामा

सेवा–सुविधा काम भएको भन्दै नेपाल एयरलाइन्सका ६ जना पाइलटले...

अर्थतन्त्र सुधारका लागि यसैवर्ष २७ वटा नयाँ कानुन ल्याउने सरकारको तयारी

सरकारले यसैवर्ष आर्थिक सुधारसँग सम्बन्धित २७ वटा कानून ल्याउने...

बाहिरी सीए खटाएर साल्ट ट्रेडिङलाई जरिवाना, मन्त्रीले वाणिज्य विभागलाई अविश्वास गरेका हुन् ?

बिहिबार साँझतिर वाणिज्य विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई ३ लाख...

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन् ।...

सोमबारदेखि बन्द हुँदै सुपथ मूल्य र कम स्पीडका इन्टरनेट प्याकेज

इन्टरनेट सेवा प्रदायकहरुले  सुपथ मूल्य र कम स्पीडका इन्टरनेट...

पूर्वाञ्चल ल्युब आयलको साधारणसभा सम्पन्न, बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

पी. एल. ओ. ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको...