Sunday, March 23, 2025
spot_img

BusinessPana

आईपीएलमा RCB को विजयी सुरुवात, पहिलो खेल मै हार्यो गतवर्षको च्याम्पियन

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को आफ्नो पहिलो खेलमा शानदार जित हासिल गर्दै सिजनको सुरुआत गरेको छ। शनिबार कोलकाताको...

रुसको स्वर्ण भण्डार २१७ अर्ब डलर पुग्यो, किन थुपार्यो यति धेरै सुन ?

रुसले हालै आफ्नो सुनको भण्डारलाई कीर्तिमानी स्तरमा पुर्‍याएको छ। मार्च १, २०२५ सम्मको तथ्याङ्कअनुसार, रुसको स्वर्ण भण्डारको मूल्य २१७.४ अर्ब डलर (२१७,४००,०००,००० अमेरिकी डलर)...

युएईले अमेरिकामा १४ खर्ब डलर लगानी गर्ने

संयुक्त अरब इमिरेट्स (युएई) ले अमेरिकामा आगामी १० वर्षमा १४ खर्ब डलर (१,४००,०००,०००,००० अमेरिकी डलर) भन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यो घोषणा...

लक्ष्मी स्टीलले तिर्न थाल्यो विद्युत् बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायो दोस्रो किस्ता

नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ । २३  करोड...

बिलियन डलर बिजनेशको रुपमा परिचित आईपीएल आजदेखि

बहुप्रतीक्षित १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज शनिवारबाट सुरु हुँदैछ। यो संस्करणले क्रिकेट प्रतिभा र रोमाञ्चक प्रतिस्पर्धाको शानदार प्रदर्शनको वाचा गरेको छ। विशाल...

पर्यटन बोर्ड र युएनडीपीबीच ५० लाख डलरको परियोजना सञ्चालन गर्ने सम्झौता

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडीपी)बीच ५० लाख डलरको दिगो पर्यटन परियोजना सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ । पर्यटन बोर्डमा...

निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले नकारात्मक असर गर्छः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर पर्ने बताएका छन् । नेपाल उद्योग...

अध्यादेशले आईटीमा क्रियाशील जनशक्तिहरु ‘एनआरएन’ बन्नुपर्ने बाध्यता सकियो (अन्तरवार्ता)

सरकारले हालै अध्यादेशमार्फत ऐन संशोधन गरेर सूचना प्रविधिको क्षेत्रले माग गर्दै आएका विभिन्न विषय समेटेको छ । खासगरी अध्यादेशमार्फत भएको कानुन संशोधनले सूचना प्रविधिको...

Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.