Tuesday, August 18, 2026
spot_img

SPORTS

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि पहिलो पटक टिकटिङ पार्टनरको पनि टेण्डर आह्वान गरेको छ। क्यानले आज टिकटिङ पार्टनरको लागि टेण्डर आह्वान गरेको हो । एनपीएलको पहिलो...

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि ठूलो दबाब सिर्जना गरेको छ। यूईएफाले भनेको छ कि उसले इन्फान्टिनोमाथि विश्वास गुमाएको छ र...

सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर बन्यो ‘स्काइवेल’

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनरमा स्काइवेल अनुबन्ध भएको छ । एलआरआर ग्रुपले नेपाल भित्र्याएको ईभी ब्राण्ड स्काइवेल सुदूरपश्चिम रोयल्सको...

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८३’ को मिति घोषणा भएको छ। बुधबार मञ्चले काठमाडौंमा एक...

२०३५ मा सर्न सक्छ २०३४ मा हुने भनिएको फिफा विश्वकप

फिफा विश्वकप २०३४ को आयोजना साउदी अरेबियाले गर्ने तय भइसकेको छ । तर प्रतियोगिताको मिति २०३४ बाट २०३५ को शुरुवातमा सर्न सक्ने सम्भावना बढ्दै...

फिफाले दियो १३५ अर्ब पुरस्कार: स्पेनले ७ अर्ब ८४ करोड पाउँदा अरु ४७ देशले कति पाए ?

फिफाले २०२६ विश्वकपमा अहिलेसम्म कै धेरै पुरस्कार राशि वितरण गरेको छ । कुल ८७१ मिलियन अमेरिकी डलर (१ खर्ब ३५ अर्ब नेपाली रुपैयाँ बराबरको)...

यी हुन् विश्वकप फाइनल खेलाउने रेफ्री, उनीसँग स्पेन र अर्जेन्टिनाको अचम्मको संयोग

फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको रोमाञ्चक भिडन्तको रेफ्रीको जिम्मेवारी स्लोभेनियाका स्लाभ्को भिन्चिच (Slavko Vinčić) लाई दिइएको छ। उनी स्लोभेनियाबाट विश्वकप फाइनल...

विश्वकपमा Jersey Battle: १२ वर्षपछि फाइनल खेल हुनु अगावै नै Adidas को ठूलो जित

फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेनबीच हुने भिडन्तले मैदानमा मात्र नभई, जर्सी ब्याटललाई पनि उत्कर्षमा पुर्‍याएको छ। दुवै फाइनलिस्ट टिमका जर्सी एडिडासका...

अर्जेन्टिनामाथि फिफाले थाल्यो छानबिन, कारवाहीको सम्भावना

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनामाथि छानबिन थालेको छ । अर्जेन्टिनाको राष्ट्रिय टोलीले इङ्ल्यान्डविरुद्धको विश्वकप २०२६ को सेमिफाइनल खेल जितेपछि मैदानमा 'लास माल्भिनास सोन अर्जेन्टिनास'...

फिफा वरियताको १ देखि ४ सम्म रहेका टोली नै सेमिफाइनलमा

फिफा वरियताका शीर्ष टोली नै जारी विश्वकप फुटबलको सेमिफाइनलमा पुगेका छन् । आइतबार बिहान अन्तिम क्वाटरफाइनल खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।...

अर्जेन्टिना सेमिफाइनलमा, स्वीट्जरल्याण्ड पराजित

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो । आइतबार बिहान...
spot_img