रसुवा बाढीः १२ बैंकका १७ शाखा प्रभावित, ७ अर्ब २४ करोड बराबरको क्षति
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत...
सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ।
निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको...
बाढी प्रभावितलाई बिना कागजात पनि बैंकिंङ सेवा दिन राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले बाढी प्रभावितलाई बिना कागजात पनि बैंकिंङ सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी...
नाडा अटो शो: कुन बैंकले कति ब्याजदरमा दिँदैछन् फाइनान्सिङ सुविधा ?
१८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो लोनमा विभिन्न आकर्षक योजना ल्याएका छन् । ग्राहकलाई सहज र तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी...
सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने
अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषलाई समेत नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरिवेक्षण गर्ने भएको छ । संसदको अर्थ समितिले...
ऐनमै समावेश गरिँदै मौद्रिक नीति आउने दिन, साउन १ तय
अबदेखि मौद्रिक नीति साउन १ गते नै आउने भएको छ। संसदको अर्थ समितिले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ मा यस्तो प्रावधान राख्ने...
वाणिज्य बैंकका सीइओ पनि गभर्नर बन्न पाउने, २ वर्षको कुलिङ पिरियड राखियो
वाणिज्य बैंकका सीइओलाई राष्ट्र बैंकको गभर्नर बन्नको लागि कुलिङ पिरियडको व्यवस्था राखिएको छ । संसदको अर्थ समितिले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३...
नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले लिए सपथ
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन्...
अब गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष मात्रै
नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्षको मात्रै हुने भएको छ । संसदको अर्थ समितिले राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, र...
ईडीमा बढुवा भएको १५ महिना मै राष्ट्र बैंकको डेपुटी गभर्नर बने दीर्घ रावल
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
रावल राष्ट्र...
सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यताबारेको रिटको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गरेको छ । आफ्नो कार्यकाल अवधिभर मुद्दा झेलेका अधिकारीको...




