spot_img

बेनेलीको दशैं अफर: एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा

spot_img

बेनेली नेपालले दशैंको अवसरलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि विशेष दशैं अफर सार्वजनिक गरेको छ । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले ग्राहकलाई नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न थप सहज बनाउने उद्देश्यले ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा सहज फाइनान्सिङ सुविधा सहितको विशेष योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरसँग बेनेलीको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ४० हजार रुपैयाँसम्मको बोनस प्राप्त गर्न सक्नेछन् । पुरानो सवारीसाधनलाई एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई दशैंको अवसरमा थप मूल्य लाभ उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकको खरिद प्रक्रियालाई अझ सहज बनाउन कम्पनीले सहज फाइनान्सिङ सुविधा समेत उपलब्ध गराएको छ । यस सुविधामार्फत ग्राहकले आफ्नो बजेटअनुसार सहज किस्ताबन्दीमा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

दशैं अफर अन्तर्गत ग्राहकले बेनेली Panarea 125 स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ तथा Benelli 180S मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सीएसआईटी प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकको चासो

सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएन)द्वारा आयोजित प्रविधि मेलामा करियर...

मन्त्रीले साल्ट ट्रेडिङलाई चिनी बेच्न नदिएको गुनासो, बजारमा मनपरी मौलायो

दशैँ नजिकिँदै जाँदा बजारमा चिनीको अभाव अझै उस्तै छ...

मनोकामना क्यापिटल बन्यो सांग्रिला डेभलपमेन्ट बैंकको सबैभन्दा ठूलो शेयरधनी, अरु को को ?

सांग्रिला डेभलपमेन्ट बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको...

अमेरिका पुगे अर्थमन्त्री वाग्ले, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

घट्यो सुनचाँदीको मूल्य

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

९२२ स्टार्टअपले पाए १ अर्ब ५ करोड सहुलियत ऋण

स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा...