Sunday, July 19, 2026
spot_img

बढ्यो सुनचाँदीको भाउ

spot_img

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४  हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४३ हजार ४ सय ८५ रुपैयाँ तोकिएको छ।

आज चाँदीको भाउ भने तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार २ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ६ सय ३५ रुपैयाँ तोकिएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिव राख्ने प्रावधान हटाउन रास्वपा सांसदको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल...

पानीको बहाव बढेपछि कोसी नदीका २८ ढोका खोलियो

अविरल वर्षका कारण कोसी नदीमा पानीको बहाव २ लाख...

सरोगेट विज्ञापन गर्न सक्ने व्यवस्था गर्दै सरकार, विज्ञापनका कारण क्षति भए क्षतिपूर्ति दिनुपर्ने

सरकारले राष्ट्रिय विज्ञापन नीति २०८३ ल्याएको छ। प्रधानमन्त्री तथा...

गत आर्थिक वर्ष विद्युत उत्पादन थालेका २२ वटा आयोजना सम्मानित (सूचीसहित)

विद्युत विकास विभागले २० वटा जलविद्युत आयोजना र २...

दिगो र घाम पावरबीच इटहरीमा सौर्य ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न सम्झौता

दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार...
spot_img