Thursday, August 13, 2026
spot_img

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा

spot_img

रिलायबल समृद्धि योजनाले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलको आज साउन २८ गते बसेको संचालक समितिको बैठकले योजनाको प्रतिफल घोषणा गरेको हो ।

जस अनुसार क्यापिटलले रिलायबल समृद्धि योजनाको इकाईधनीहरुलाई आर्थिक वर्ष २०८२/८३ सम्मको मुनाफाबाट कर सहित ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले कुल १० करोड १० लाख ५२ हजार ६ सय ३१ रुपैयाँ ५८ पैसा बराबरको लाभांश वितरणको पस्ताव गरेको हो ।

योजनाको लाभांश वितरण प्रयोजनको लागि भदौ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...

गरिमा क्यापिटलको निमित्त सीइओमा अशोक सुवेदी

गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अशोक सुवेदी नियुक्त...

माण्डु हाइड्रोपावरको साधारणसभा आह्वान, २२.५२६३ प्रतिशत लाभांश प्रस्ताव

माण्डु हाइड्रोपावर लिमिटेड भदौ १८ गते साधारणसभा बोलाएको छ...

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३९.९० करोड, ईपीएस २२.०४ रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

वैदेशिक लगानी इन्फ्लोमा नेपालको अवस्था एकदमै कमजोर छ: कार्यकारी निर्देशक तिमिल्सिना

नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित...

धितोपत्र बोर्डद्वारा प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक

नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार नीति, २०८३...
spot_img