छिमेक लघुवित्तद्वारा २५ प्रतिशत लाभांश घोषणा

spot_img
spot_img

छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको कार्तिक १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ११.९६३१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १३.०३६९ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ३ अर्ब ६१ करोड रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अब ‘सेतोपत्रे’ सडक: वार्षिक ११ अर्ब जोगिने, ‘कालोपत्रे’भन्दा ३० वर्ष बढी टिकाऊ

असोज ३० गतेको मन्त्रिपरिषद बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको...

भारतमा विजुलीको मूल्य ७४ रुपैयाँसम्म, लाभ लिन नेपाली निजी क्षेत्रले कहिले पाउँला लाईसेन्स?

भारतमा अहिले अल्पकालीन समयको विजुलीको मूल्य भारु ४६ रुपैयाँ...

१३ हजार ३ सयले बढ्यो सुनको भाउ

आज बिहिबार सुनको भाउ बढेको छ। बुधबार प्रतितोला २...

१८८ प्रतिशतले बढ्यो Mercure होटेलको ब्यापार, अकुपेन्सी बढ्दा आम्दानीमा सुधार 

काठमाडौँको शुकेधारामा रहेको मर्क्यौर होटेलले आर्थिक वर्ष २०८२/८३ मा...

अपि पावर कम्पनीको लाभांश घोषणा

अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।...

धितोपत्र बोर्डले लागू गर्यो सूचना प्रविधि नीति, चौबीसै घण्टा साइबर निगरानी अनिवार्य

नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा सूचना प्रविधिको सुरक्षित र...