१३ हजार ३ सयले बढ्यो सुनको भाउ

spot_img
spot_img

आज बिहिबार सुनको भाउ बढेको छ। बुधबार प्रतितोला २ लाख ७५ हजार ६ रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४७ हजार ६ सय ८५ रुपैयाँ तोकिएको छ।

आज चाँदीको भाउ पनि तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ३ सय ६० रुपैयाँ ५० पैसा तोकिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

६३ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

आज मंगलबार पनि सुनको भाउ घटेको छ । सोमबार...

Citizens Super 50 फण्डको इकाई आजदेखि बिक्रीमा

सिटिजन्स क्यापिटलले आज मङ्सिर २ गतेदेखि Citizens Super 50...

यी हुन् धेरै कर तिरेर सम्मान हुने १९ व्यक्ति तथा कम्पनी

सरकारले आर्थिक वर्ष २०८१/८२ मा धेरै कर तिर्ने कम्पनी...

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको पर्यटन समितिको संयोजकमा...

मङ्सिर ५ र ६ मा नास-आईटी एक्स्पो हुँदै, स्वदेशी प्रविधि र स्टार्टअपलाई प्राथमिकता

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी)...

एभरेष्ट कलरको ३९ हजार कित्ता बढी शेयरको लकइन अवधि पुसमा सकिँदै

एभरेष्ट कलर लिमिटेडको सामूहिक लगानी कोषहरूको लागि छुट्टाईएको साधारण...