कान्तिपुर फर्मासुटिकल्स ल्याबले पायो आईपीओ निष्काशन अनुमति

spot_img
spot_img

कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कार्तिक १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यो नेपालको पशु औषधि ( भेटेरिनरी औषधि ) तथा पशु आहार पूरक (Animal Feed Supplements) उत्पादक कम्पनी हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

Citizens Super 50 फण्डको इकाई आजदेखि बिक्रीमा

सिटिजन्स क्यापिटलले आज मङ्सिर २ गतेदेखि Citizens Super 50...

यी हुन् धेरै कर तिरेर सम्मान हुने १९ व्यक्ति तथा कम्पनी

सरकारले आर्थिक वर्ष २०८१/८२ मा धेरै कर तिर्ने कम्पनी...

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको पर्यटन समितिको संयोजकमा...

मङ्सिर ५ र ६ मा नास-आईटी एक्स्पो हुँदै, स्वदेशी प्रविधि र स्टार्टअपलाई प्राथमिकता

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी)...

एभरेष्ट कलरको ३९ हजार कित्ता बढी शेयरको लकइन अवधि पुसमा सकिँदै

एभरेष्ट कलर लिमिटेडको सामूहिक लगानी कोषहरूको लागि छुट्टाईएको साधारण...

सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल नवौँ पटक सम्मानित

नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट...