६ महिना पनि नबित्दै फेरि हकप्रद निष्काशन गर्ने राप्ती हाइड्रोको प्रस्ताव

spot_img
spot_img

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले फेरि हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले आगामी साधारणसभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजाने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.४६६१ को अनुपातमा ४६.६१ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पुस २९ गते बोलाएको साधारणससभाको विशेष प्रस्तावमा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको छ।

कम्पनीले यस अघि गत असारमा १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गरेको थियो। एक वर्षपनि नबित्दै कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मङ्सिरमा नेपाल पूर्वाधार सम्मेलन हुँदै, कानुन सुधार गरी लगानी आकर्षित गरिने

पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित...

SOPPAN Calls for Battery Storage at Solar Plants to Meet Evening Peak Demand

The Solar Power Producers' Association, Nepal (SOPPAN) has petitioned...

Intraday Trading को लागि धितोपत्र बोर्डले ल्यायो नियमावलीको मस्यौदा

नेपाल धितोपत्र बोर्डले अन्तरदिवसीय कारोबार (Intraday Trading) सम्बन्धी नियमावलीको...

कान्तिपुर फर्मासुटिकल्स ल्याबले पायो आईपीओ निष्काशन अनुमति

कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ।...

भिजन लुम्बिनी लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले...

अब ‘सेतोपत्रे’ सडक: वार्षिक ११ अर्ब जोगिने, ‘कालोपत्रे’भन्दा ३० वर्ष बढी टिकाऊ

असोज ३० गतेको मन्त्रिपरिषद बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको...