Wednesday, June 3, 2026
spot_img

समस्याग्रस्त सहकारीका सञ्चालकको नाम सार्वजनिक, लुकाइएको सम्पत्तिबारे सूचना माग 

spot_img
spot_img

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग गरेको छ । समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका संचालकहरुले सहकारीको बचत रकम वा सम्पत्ती हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’

साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका संचालकहरुले सम्वन्धित सहकारी संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ती र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ ।

अन्यथा कानून बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ । यस्तै समितिले सार्वजनिक विवरणमा फरक पर्न गएको वा अध्यावधिक नभएको भएमा समितिको कार्यालयमा सम्पर्क गर्न समेत भनेको छ ।

२३ समस्याग्रस्त सहकारी सञ्चालकहरुको विवरण यस्तो छः

https://www.coopmc.gov.np/content/13263/details-of-available-names-of-directors-of/

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पोल्ट्री फार्म सञ्चालकलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति बनाएपछि चौतर्फी आलोचना

सरकारले निजी पोल्ट्री व्यवसायीलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको...

ईभी आयातमा ‘अन्डर इन्भ्वाइसिङ’को जोखिम कति ?

सरकारले विद्युतीय सवारी साधनको आयातमा मूल्यका आधारमा कर लगाउने...

इप्पानको विधान संशोधनबारे अन्तरक्रिया गर्दै उर्जा उद्यमी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आवद्द उर्जा...

आज कति छ सुनचाँदीको भाउ ?

आज बुधबार सुनको भाउ स्थिर छ । मंगलबार प्रति...

स्थानीयलाई माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, लगानीकर्ताले पाए १६० कित्तासम्म शेयर

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन...

हिमालयन पावर पार्टनरको हकप्रद बाँडफाँड, ४ लाख ६८ हजार कित्ता लिलाममा आउने

हिमालयन पावर पार्टनर लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको...
spot_img