आज बुधबार सुनको भाउ स्थिर छ । मंगलबार प्रति तोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६६ हजार ८ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ६ सय ४ रुपैयाँ तोकिएको छ ।












