Thursday, May 21, 2026
spot_img

उद्योग वाणिज्य संघ काठमाडौँमा निर्विरोध पदाधिकारी चयन

spot_img
spot_img

उद्योग वाणिज्य संघ काठमाडौँमा सर्वसम्मत रुपमा पदाधिकारी चयन भएका छन् । शनिबार हुने साधारणसभाका लागि बुधबार भएको मनोनयनमा पदाधिकारी सर्वसम्मतिले चयन भएका हुन् ।

जस अनुसार अध्यक्षमा रमानाथ श्रेष्ठ, उपाध्यक्ष ३ जनामा दुर्गाराज श्रेष्ठ, राजेन्द्र शेरचन र उज्वलजंग शाह सर्वसम्मत भएका छन् । यस्तै, महासचिवमा प्रेमहरि मैनाली र सचिवमा सागर शाक्य पनि निर्विरोध भएका छन् ।

कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा सुरेन्द्र भक्त श्रेष्ठ निर्विरोध भएका छन् ।

हालका अध्यक्ष दिनेश श्रेष्ठले अब औपचारिक रुपमा शनिबार नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्नेछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विश्वकै ठूलो आईपीओ ल्याउँदै एलन मस्कको स्पेसएस कम्पनी, कहाँ खर्च गर्छ ११५ खर्ब ?

एलन मस्कको कम्पनी स्पेसएक्स (SpaceX) ले इतिहासकै सबैभन्दा ठूलो...

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित

‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधिसभाबाट पारित भएको...

भ्याटको दर दुइथरी नबनाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव

उद्योगी व्यवसायीहरुले मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदर प्रणाली लगाउन...

बजेटको लागि पूर्वअर्थमन्त्रीले दिए सुझाव: खतिवडाले सबैभन्दा धेरै दिँदा खनालको ३ वटा मात्रै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक आवको बजेट निर्माणमा पूर्व...

महासंघको कोषाध्यक्ष पदमा अम्बिका पौडेलद्वारा उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा अम्बिका प्रसाद पौडेलले...

महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनाव गर्ने बाटो खुल्यो

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन...
spot_img