spot_img

बढ्यो सुनचाँदीको भाउ

spot_img

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ७ सय ४५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १७ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अर्थ समितिले फाइनल गर्यो राष्ट्र बैंक ऐन संशोधन विधेयक, अब प्रतिनिधिसभामा पेश हुने

प्रतिनिधिसभाको अर्थ समितिबाट नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई...

गरिमा विकास बैंकको साधारणसभा आह्वान, मर्जर सम्बन्धि प्रस्ताव पनि पेश हुने

गरिमा विकास बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले...

बाढीका घाइतेलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकद्वारा रक्तदान कार्यक्रम सञ्चालन

भोटेकोशी बाढी तथा अन्य प्राकृतिक प्रकोपमा परेर घाइते भएकाहरुलाई...

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा...

सुनचाँदीको भाउ घट्यो

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...