spot_img

गरिमा विकास बैंकको साधारणसभा आह्वान, मर्जर सम्बन्धि प्रस्ताव पनि पेश हुने

spot_img

गरिमा विकास बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले असोज २६ गते सोमबार होटेल ग्राण्ड पोखरामा साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट  हाल कायाम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभामा पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

बैंकले साधारणसभाको विशेष प्रस्तावमा मर्जर समबन्धि प्रस्ताव पनि लैजाने भएको छ । बैंकले उपयुक्त वित्तीय संस्थासँगमर्जर तथा प्राप्तसमबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश गर्न लागेको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु :

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अर्थ समितिले फाइनल गर्यो राष्ट्र बैंक ऐन संशोधन विधेयक, अब प्रतिनिधिसभामा पेश हुने

प्रतिनिधिसभाको अर्थ समितिबाट नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई...

बढ्यो सुनचाँदीको भाउ

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बाढीका घाइतेलाई सहयोग गर्ने उदेश्यले प्रभु बैंकद्वारा रक्तदान कार्यक्रम सञ्चालन

भोटेकोशी बाढी तथा अन्य प्राकृतिक प्रकोपमा परेर घाइते भएकाहरुलाई...

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा...

सुनचाँदीको भाउ घट्यो

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...