Sunday, July 26, 2026
spot_img

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश ?

spot_img

सांग्रिला डेभलपमेन्ट बैंकले पुस ७ गते साधारणसभा गर्ने भएको छ । कम्पनीको मङ्सिर १२ गते बसेको संचालक समितिको बैठकले पुस ७ गते साधारणसभा गर्ने निर्णय गरेको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछन् ।  बैंकको कार्तिक २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८८१/८२ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५.३५८३ प्रतिशत नगद लाभांश गरि कुल १०.३५८३ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ देखि साधारणसभा नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तवित लाभांश पाउँन सक्ने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...
spot_img