पर्यटन क्षेत्रमा क्रियाशील संघसंस्थाबीच ‘पर्यटन महासंघ’ बनाउने सहमति

spot_img
spot_img

पर्यटन क्षेत्रमा क्रियाशील संघ संस्थाबीच छाता संगठनका रूपमा ‘नेपाल पर्यटन महासंघ’ गठन गर्ने सहमति भएको छ । पर्यटनसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुबीचको बैठकले नेपाल पर्यटन महासंघ गठन गर्ने सहमति गरेको हो ।

होटल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, वायुसेवा सञ्चालक संघ (एओएनए लगायतका संस्थाबीच आइतबार भएको छलफलले पर्यटन महासंघ बनाउने विषयमा सहमति जुटाएको हो ।

अब अन्य संघ संस्थाबीच पनि छलफल गरेर यहीँ अवधारणा अनुसार अघि बढिने व्यवसायीहरुले जनाएका छन् । अहिले तदर्थ समिति बनाउने र निकट भविष्यमा महासंघ दर्तादेखि बाँकी प्रक्रिया पूरा गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीबाट पर्यटन व्यवसायी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहको हिजो सम्पन्न भारतको राजकीय भ्रमणबाट नेपालमा...

नेपाल–भारत व्यापारलाई लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ: अध्यक्ष अग्रवाल

नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि...

बुढानीलकण्ठमा ९२ कोठाको IBIS Styles Hotel विकास तथा व्यवस्थापनका लागि सम्झौता

नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति विस्तार...

यसपटकको हिउँदमा हिमालय क्षेत्रमा बढी वर्षा र हिमपातको सम्भावना

यस वर्षको हिउँदमा हिन्दुकुश हिमालय क्षेत्रका धेरै देशमा सामान्यभन्दा...

सुनकोशी–मरिण डाईभर्सनको ठेक्का रद्द सम्बन्धि कागजात उपलब्ध गराउन लेखा समितिको निर्देशन

सुनकोशी–मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलब्ध गराउन...

कोरला नाकामा हिउँ पर्न थाल्यो, साढे २ महिना चीनसँगको व्यापार कसरी सञ्चालन होला ?

नेपाल–चीनको व्यापारका लागि वैकल्पिक नाकाका रूपमा प्रयोग भइरहेको मुस्ताङको...