पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय स्तरमा पूर्वाधारको विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य भई गाउँठाउँमै रोजगारीका...
पाँचतारे होटलमा डेढ सय सिलिण्डर ग्यास स्टक हुनु ‘कालोबजारी’ हो ?
साउन २८ गते उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री गौरी यादवको सचिवालयले लाजिम्पाटस्थित र्याडिशन होटलमा छापा मार्यो । १८४ वटा ग्यास भरिएका सिलिण्डर मौज्दात रहेको भन्दै...
नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक
नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा उम्मेदवारी दिएका जिश्वा तुलाधर श्रेष्ठले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेकी छिन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन...
थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ?
झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा कायम राखेको छ । पूर्वी नेपालको सबैभन्दा लक्जरी र प्रीमियम होटलका रुपमा मेची क्राउनले क्यासिनो...
सिम्रिक एयरलाई पोखरामा पूर्णकालिन ‘स्काई डाइभ’को अनुमति
सिम्रिक एयरले पोखरामा पूर्णकालिन स्काई डाइभको अनुमति पाएको छ । कम्पनीले भगिनी कम्पनी ‘इन स्काई स्काईडाइभ’मार्फत नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)बाट पूर्णकालिन स्काईडाइभ सेवा...
एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?
एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२÷०८३ मा नेपाल आएका पर्यटकको तथ्यांक सार्वजनिक गरेको...
प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आउनुभएको चिन्ता अब अन्त्य हुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् । परिषद्को शनिबार आयोजित ३० र ३१ औँ वार्षिक साधारणसभा तथा आइतबार सम्पन्न निर्वाचनबाट...
पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगितामा कोशी प्रदेशबाट मिना राउत विजेता
नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘नेपाल पर्यटन वेलनेस रिल प्रतियोगिता २०२६ ’ मा कोशी प्रदेशबाट मिना कुमारी राउत विजेता भएकी छिन् । सात प्रदेशबाट...
ठमेल पर्यटन परिषदको उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी
युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका थापाले परिषद्को उपाध्यक्षमा उम्मेदवारी घोषणा...
नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद...




