Tuesday, July 28, 2026
spot_img

आज उद्योगीसँग छलफल गर्दै अर्थमन्त्री

spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुसँग भेट गर्न लागेका छन् । मंगलबार अपरान्ह ३ बजे अर्थमन्त्रीले २५ जना हाराहारी उद्योगी व्यवसायीसँग भेट गर्न लागेका हुन् ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिहरुसँग तारन्तार भेट गरेका थिए । लगत्तै अर्थमन्त्री डा. वाग्लेले पनि भेट गर्न लागेका हुन् ।

अर्थमन्त्रीको सचिवालयका अनुसार उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका उद्योगीहरुसँग अर्थमन्त्रीले छलफल गर्न लागेका हुन् । झन्डै तीन दर्जन उद्योगपतिहरूसँग ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना हुन लागेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा अर्थमन्त्री, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी पनि सहभागी हुनेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न भएको छ...

असारकै बिजुली खपतमा भ्याटसहित महशुल तिरेका ग्राहकको पैसा के हुन्छ ?

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष सुरु नहुँदै (असार महिना)...

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...
spot_img