spot_img

बलेफी हाइड्रोले खोल्यो इन्भेष्टमेन्ट कम्पनी, २ करोड लगानी गर्ने

spot_img

बलेफी हाइड्रोपावर लिमिटेडले इन्भेष्टमेन्ट कम्पनी खोलेको छ। बलेफीले बिएचएल इन्भेष्टमेन्ट कम्पनी नामको पब्लिक कम्पनी दर्ता गरेको ।

सो इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ५० करोड र जारी पुँजी २ करोड ५० लाख रहेको छ।  बलेफी हाइड्रोपावरले कम्पनीमा २ करोड लगानी गर्ने कबुल गरेकोमा १ करोड रुपैयाँ भुक्तानी गर्ने निर्णय गरिसकेको छ। बलेफीको असोज १५ गतेको संचालक समितिको बैठकले शेयर पुँजी वापतको १ करोड रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको हो ।

लगानीको उदेश्य प्राप्तिको लागि सहायक कम्पनी स्थापना गरिएको कम्पनीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्री समक्ष महासंघले बुझायो १० बुँदे सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई १० बुँदे सुझाव दिएको...

सुनचाँदीको भाउ बढ्यो

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

दशैँ लक्षित सुपथ पसलः कुन वस्तुमा कति छुट ?

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य...

आईआईएफटीको ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ आयोजना हुँदै

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा इन्टेरियर...

नाघ्यो असोज १५ को भाखा, आज आईपीओ निष्काशनको अनुमति दिँदै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले एक...

HONOR Choice T10 Lands in Nepal with AI Translation and 5,000mAh Battery

Smart communication meets everyday convenience with the all-new HONOR...