Monday, July 20, 2026
spot_img

‘विद्युत प्राधिकरणले लोभ नगरी जलविद्युत आयोजना बनाउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ’

spot_img

पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाल विद्युत प्राधिकरणले धेरै लोभ नगरेर जलविद्युत आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनु पर्ने बताएका छन्। इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

विद्युत प्राधिकरणले अब आफुले आयोजना बनाउनु नहुने र प्राधिकरणले अध्ययन गरेका आयोजना पनि निजी क्षेत्रलाई बनाउन दिनु पर्ने बताए। अहिले प्राधिकरणले बनाएका आयोजना पनि संचालनको लागि निजी क्षेत्रलाई दिने सकिने उनको भनाई थियो।  निजी क्षेत्रले जलविद्युत आयोजना निर्माण र संचालन प्राधिकरणको भन्दा राम्रो गर्ने उनले उल्लेख गरे।

डा. महतले नेपाल एयरलायन्सको बहुमत शेयर पनि निजी क्षेत्रलाई दिनु पर्ने बताए। नेपाल एयरलाइन्स राम्रोसँग चल्न नसकेकोले उसको पुरै शेयर नै निजी क्षेत्रलाई दिए हुने उनको टिप्पणी थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फिफाले दियो १३५ अर्ब पुरस्कार: स्पेनले ७ अर्ब ८४ करोड पाउँदा अरु ४७ देशले कति पाए ?

फिफाले २०२६ विश्वकपमा अहिलेसम्म कै धेरै पुरस्कार राशि वितरण...

भिजन लुम्बिनी उर्जाले श्रेष्ठ इनर्जी सोलुसनबाट पायो १५ करोड रुपैयाँ, त्यहिँ कम्पनीमै लगानी गर्ने

भिजन लुम्बिनी उर्जा कम्पनीले श्रेष्ठ इनर्जी सोलुसन प्रालिबाट १५...

शेयरबजारबारे प्रधानमन्त्रीको चासो, आज विशेष छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाहले शेयरबजारबारे विशेष चासो राख्दै आज विशेष...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला...

एक वर्षमा ८ लाख युवा विदेशिए

गत आर्थिक वर्ष २०८२/०८३ मा करिब ८ लाख नेपाली...

घरजग्गा कारोबारबाट सरकारले उठायो पौने ६१ अर्ब राजस्व

आर्थिक वर्ष २०८२/०८३ मा घरजग्गा कारोबारबाट सरकारले पौने ६१...
spot_img