Tuesday, July 21, 2026
spot_img

घरजग्गा कारोबारबाट सरकारले उठायो पौने ६१ अर्ब राजस्व

spot_img

आर्थिक वर्ष २०८२/०८३ मा घरजग्गा कारोबारबाट सरकारले पौने ६१ अर्ब राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षमा ६० अर्ब ७३ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।

मासिक तथ्यांक अनुसार साउनमा ३ अर्ब २८ करोड, भदौमा ३ अर्ब १० करोड, असोजमा २ अर्ब ७५ करोड, कात्तिकमा २ अर्ब ७४ करोड, मंसिरमा ४ अर्ब ८४ करोड र पुसमा ५ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

माघमा ५ अर्ब, फागुनमा ४ अर्ब १४ करोड, चैतमा ६ अर्ब १६ करोड, बैशाखमा ६ अर्ब २६ करोड, जेठमा ५ अर्ब २४ करोड र असारमा ११ अर्ब ९४ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भएको तथ्यांक छ ।

असारमा राजस्वसँगै घरजग्गा कारोबार पनि बढेको विभागको तथ्यांक छ । असारमा ७० हजार ४८० लिखत पारित भएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादनको लागि सम्झौता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच...

बजेट कार्यान्वयनको लागि अर्थ मन्त्रालयद्वारा ३७ बुँदे निर्देशन जारी

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी...

शनिवार र आइतबार बाहेकका सार्वजनिक विदा घटाउने तयारी

सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा...

पुँजीबजारबारे प्रधानमन्त्रीको विशेष छलफल, दैनिक ३० अर्ब कारोबार हुने वातावरण बनाउन आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र...

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन अन्तिम आह्वान

सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन...

नेपाल र स्पेनबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच...
spot_img