पृथ्वी राजमार्ग बन्द

spot_img
spot_img

जारी वर्षाका कारण पृथ्वी राजमार्ग बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले मौसमी प्रणालीमा आएको परिवर्तनका कारण केही दिन वर्षा जारी रहने अनुमान गरिएको भन्दै असोज ९ गतेसम्म राजमार्ग बन्द गरेको हो ।

प्रशासनले एक सूचना जारी गर्दै असोज ८ गते बेलुकादेखि असोज ९ गते बिहान ५ बजे सम्मका लागि राजमार्ग पूर्ण रुपमा बन्द गरिएको जानकारी दिएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...