ईसेवाको सीईओ बन्दै निरज शर्मा

spot_img
spot_img

बैंकिङ क्षेत्रको लामो अनुभव भएका निरज शर्मा नेपालको पहिलो डिजिटल वालेट ईसेवाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन् । ईसेवाका वर्तमान सीईओ जगदीश खड्काको ४ वर्षे कार्यकाल असोज ९ गते सकिँदैछ । त्यसपछि सोमबारबाट शर्माले ईसेवाको नेतृत्व सम्हाल्ने छन् ।

ईसेवाको नयाँ सीईओ बन्न लागेका निरज शर्मासँग बैंकिङ र डिजिटल कारोबार क्षेत्रको लामो अनुभव छ । उनले नबिल बैंकमा चिफ बिजनेस अफिसरका रुपमा काम गरेका छन् ।

ईसेवाले पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...