spot_img

३ लाखभन्दा तल झर्यो सुनको भाउ

spot_img

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५६ हजार ४ सय ३० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ८७ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस...

हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच सम्झौता, गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा

हिमालय अर्गनाइजेसन (आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरेक्स प्रा. लि....

सानिमा मिडिल तमोर हाइड्रोपावरद्वारा पहिलोपटक लाभांश घोषणा

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पहिलोपटक लाभांश घोषणा गरेको...

फ्लाइ दुबईद्वारा पोखराबाट व्यवसायिक उडान सुरु

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले व्यवसायिक उडान सुरु...

नाडा र भन्सार विभागबीच बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्या बारे छलफल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भोटेकोशी बाढीका कारण अटोमोबाइल्स...

बजाजको गेम अफ पावरः पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले...