spot_img

सानिमा मिडिल तमोर हाइड्रोपावरद्वारा पहिलोपटक लाभांश घोषणा

spot_img

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पहिलोपटक लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले आ.व. २०८२/८३ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको  ५.२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले असोज असोज ३० गते साधारणसभा बोलाएको छ भने असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस...

३ लाखभन्दा तल झर्यो सुनको भाउ

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच सम्झौता, गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा

हिमालय अर्गनाइजेसन (आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरेक्स प्रा. लि....

फ्लाइ दुबईद्वारा पोखराबाट व्यवसायिक उडान सुरु

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले व्यवसायिक उडान सुरु...

नाडा र भन्सार विभागबीच बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्या बारे छलफल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भोटेकोशी बाढीका कारण अटोमोबाइल्स...

बजाजको गेम अफ पावरः पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले...