Thursday, March 19, 2026
spot_img

चुनावी हारको जिम्मेवारी लिँदै कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

spot_img
spot_img

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । उनले उपसभापति विश्व प्रकाश शर्मा समक्ष बुधबार राजीनामा दिएका हुन् ।

चुनावमा भएको आफ्नो र पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएको बताईएको छ । चुनावमा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ। कांग्रेसबाट प्रधानमन्त्रीका उम्मेदवार रहेका थापा आफु स्वयं सर्लाही ४  बाट पराजित भएका थिए ।

उनको राजीनामबारे अब कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफल हुने छ । केन्द्रीय समितिको बैठक शुक्रबार बोलाइएको छ । सो बैठकले उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने निर्णय गर्ने छ ।

गगन थापा नेपाली कांग्रेसको विशेष महाधिवेशबाट सभापति चयन भएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सूर्यकुण्ड हाइड्रोको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

ग्लोबल कलेज ग्रुपका दुई कम्पनीले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

शिक्षा क्षेत्रका दुई वटा कम्पनीले आईपीओ निष्काशन गर्ने भएका...

तोलामा ५४ सयले घट्यो सुनको भाउ, चाँदीको भाउमा पनि गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

कर छली नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय फोरममा नेपाल पनि आवद्ध

नेपाल ‘ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फरमेसन...

फोर्थिङ फ्राइडे ईभीको “Forthing Exchange Fest” घोषणा: ७ लाखसम्मको विशेष सुविधा

Forthing प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई-मोबिलिटी प्रा....

युनाइटेड अजोड इन्स्योरेन्सले चैत्र २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

युनाइटेड अजोड इन्स्योरेन्सले चैत्र २६ गतेदेखि हकप्रद शेयर निष्काशन...
spot_img