निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ विजयी हुने ११० जना उम्मेदवारहरुलाई आज फागुन ५ गते प्रमाणपत्र वितरण गर्दै छ । आयोगले निर्वाचित भएका उम्मेदवारहरूलाई बिहान ११:३० बजे आयोग परिसरबाट प्रमाणपत्र वितरण गर्ने जनाएको हो ।
प्रमाण वितरण लगत्तै आयोगले निर्वाचनको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउने छ । त्यस पछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडी बढाउने छन् ।
यस्ता छन् समानुपातिकतर्फ विजयी हुने ११० उम्मेदवार :















