Thursday, August 6, 2026
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सले चैत्र २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

spot_img

युनाइटेड अजोड इन्स्योरेन्सले चैत्र २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १००ः१० को अनुपातमा अर्थात् १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

यस हकप्रदमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले माघ २७ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...
spot_img