Sunday, July 26, 2026
spot_img

नेपाल निर्माण व्यवसायी महासंघको साधारणभा स्थगित

spot_img

नेपाल निर्माण व्यवसायी महासंघको साधारणभा स्थगित भएको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू भइसकेको बताउँदै महासंघलाई साधारणसभा र निर्वाचन नगर्न भनेको हो ।

महासंघले माघ १५, १६ र १७ गते २६औँ साधारणसभा र निर्वाचन गर्ने तय गरेको थियो । यस अनुसार १५ गते उद्घाटन, १६ गते मनोनयन दर्ता र १७ गते मतदानको कार्यक्रम राखिएको थियो ।

तर आयोगले माघ ४ गतेबाटै निर्वाचन आचारसंहिता लागू भएको जनाउँदै सो मितिमा साधारणसभा नगर्न भनेको हो । यससँगै अब फागुन २१ भन्दा अगाडी महासंघको साधारणसभा र निर्वाचन नहुने पक्का भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...
spot_img