एनपीएलमा आज दुई खेल, पहिलो जितको खोजिमा पोखरा र जनकपुर

spot_img
spot_img

काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् ।  आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटाँै स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ ।

अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भारतीय शेयर बजारमा फर्किए विदेशी लगानीकर्ता, ९ दिन मै ८ खर्बभन्दा धेरै लगानी

महिनौंसम्म निरन्तर शेयर बिक्री गरेका विदेशी लगानीकर्ताले नोभेम्बरको सुरुवातमा...

जलवायु वित्तसम्बन्धि उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

टर्कीएमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष...

८२.३० प्रतिशतले बढ्यो एभरेष्ट कलरको खुदनाफा, ईपीएस १४.४६ रुपैयाँ

एभरेष्ट कलर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

निर्माण क्षेत्रका श्रमिकलाई १७४० ज्याला दिनैपर्ने: सामाजिक सुरक्षा, पर्व बिदा र भत्ता अनिवार्य

नेपालको निर्माण क्षेत्र सबैभन्दा धेरै अनौपचारिक क्षेत्र मानिन्छ ।...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज आइतबार पनि सुनको भाउ घटेको छ । अघिल्लो...

यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायूको आंशिक प्रभावका कारण आज देशका हिमाली र...