सोमबार सार्वजनिक बिदा

spot_img
spot_img

सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

यसवर्ष छठपर्व कार्तिक २९ गते आइतबार छठपर्व परेको छ । सोमबार पनि बिदा हुने भएपछि शनिबार, आइतबार र सोमबार लगातार ३ दिन बिदा परेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सोपान मल्टिपलद्वारा १०.५२६३ प्रतिशत लाभांश घोषणा, मङ्सिर १२ मा साधारणसभा

सोपान मल्टिपल कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।...

तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कुटनीतिक पहल नपुगेको सरोकारवालाको भनाइ

नेपाल–चीन प्रमुख व्यापारिक नाका ‘तातोपानी’लाई तत्काल पूर्ण रूपमा सञ्चालनमा...

राष्ट्र बैंकले माग्यो ६१ जना कर्मचारी, १२ पासलाई पनि अवसर

नेपाल राष्ट्र बैंकले खुला प्रतियोगिताद्वारा पूर्ति गरिने विभिन्न पदका...

मङ्सिर ९ गतेदेखि नबिल ग्रोथ फण्डको इकाई निष्काशन हुँदै

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले मङ्सिर ९ गतेदेखि नबिल ग्रोथ...

सिटी होटलको नोक्सानी २८ प्रतिशतले घट्यो, कुल आम्दानीमा ४.७ प्रतिशत वृद्धि

नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटल सञ्चालक सिटी होटल...

यो वर्ष पनि नेपालको सार्वभौम रेटिङ ‘बी बी माइनस’ नै कायम, राजनीतिक अस्थिरताको चेतावनी

अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था फिच रेटिङ्सले नेपालको दीर्घकालीन ‘इस्युअर...