आज पनि घट्यो सुनचाँदीको भाउ

spot_img
spot_img

आज आइतबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३१ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ३ हजार ६ सय रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८७ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जलवायु वित्तसम्बन्धि उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

टर्कीएमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष...

८२.३० प्रतिशतले बढ्यो एभरेष्ट कलरको खुदनाफा, ईपीएस १४.४६ रुपैयाँ

एभरेष्ट कलर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

निर्माण क्षेत्रका श्रमिकलाई १७४० ज्याला दिनैपर्ने: सामाजिक सुरक्षा, पर्व बिदा र भत्ता अनिवार्य

नेपालको निर्माण क्षेत्र सबैभन्दा धेरै अनौपचारिक क्षेत्र मानिन्छ ।...

यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायूको आंशिक प्रभावका कारण आज देशका हिमाली र...

एनपीएलमा आज दुइ खेल हुँदै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज...

छठ पर्वको मुख्य दिन आज

छठ पर्वको आज मुख्य दिन हो । आज साँझ...