Saturday, June 20, 2026
spot_img

अहिलेसम्म उपाधि नजितेको टिमले जित्ने भयो यस पटकको आईपीएल

spot_img
spot_img

यो वर्षको आईपीएल २०२५ मा इतिहास रचिने भएको छ। किनकि यो वर्षको उपाधि त्यस टिमले जित्नेछ जसले हालसम्म कुनै पनि उपाधि जितेको छैन।

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र पन्जाब किंग्स (पीबीकेएस) बीच जुन ३, २०२५ मा नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा फाइनल खेल हुने तय भएको छ। यी दुवै टिमले अहिलेसम्म आईपीएलको उपाधि जितेका छैनन्, र यो खेलले नयाँ च्याम्पियन पाउने छ।

आरसीबीले पहिलो क्वालिफायरमा पन्जाब किंग्सलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो, भने पन्जाब किंग्सले क्वालिफायर २ मा मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। क्रिकेट प्रशंसकहरू उत्साहित छन्, किनकि यो खेलले लामो समयदेखि उपाधि जित्ने सपना बोकेका यी टिमहरूको लागि ऐतिहासिक क्षण हुनेछ।

विराट कोहली सामेल आरसीबी धेरै पटक प्ले अफमा पुगे पनि उपाधि जित्न सकेको थिएन । गत वर्षको उपाधि विजेता कप्तान श्रेयस एयरको कप्तानीमा रहेको पन्जाब किंग्स पनि उत्कृष्ट लयमा छ। श्रेयसले गत सिजन केकेआरलाई उपाधि दिलाएका थिए।

  यो फाइनल खेलमा कुन टिमले इतिहास रच्नेछ भन्ने कुरा सबैको चासोको विषय बनेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...
spot_img