Friday, May 23, 2025
spot_img

अन्तराष्ट्रिय क्रिकेट बरियतामा दिपेन्द्र सिंह ऐरीले कोहली, हार्दिक, र रोहित शर्मालाई पछि पारे 

spot_img

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले टि २० तर्फको नयाँ बरियता सार्वजनिक गरेको छ । हिजो मंगलबार सार्वजनिक बरियतामा नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले नयाँ किर्तिमान कायम गरेका छन् ।

अलराउन्डर तर्फ ऐरी ३ स्थान माथि उक्लिएर छैठौ स्थानमा पुगेका छन् । यस क्रममा उनले भारतका अलराउन्डर हार्दिक पान्ड्यालाई पछि पारेका छन् । पान्ड्या ७ औ स्थानमा छन् ।

अलराउन्डरको सुचीमा कुशल मल्ल एक स्थान तल झरेर ३६ औ स्थानमा छन् । रोहित पौडेल ११ औ स्थान माथि उक्लिएर ५५ औ स्थानमा छन् । गुलशन झा ६ स्थान तल झरेर ६७ औ स्थानमा पुगेका छन् । कुशल भुर्तेल ४३ औ स्थान माथि उक्लिएर ६९ औ स्थानमा पुगेका छन् । र करण केसी ६ स्थान तल झरेर ७५ औ स्थानमा छन् ।

ब्याटिंग तर्फ ऐरी ५ स्थान माथि उक्लिएर ४६ औ स्थानमा पुगेका छन् । यस क्रममा उनले भारतका कप्तान रोहित शर्मा र ब्याट्स म्यान विराट कोहलीलाई पछि पारेका छन् । उनीहरु क्रमश ५१ औ र ५० स्थानमा छन् ।

ब्याटिंग तर्फ  रोहित पौडेल भने ६ स्थान तल झरेर ६१ औ स्थानमा पुगेका छन् । आशिफ शेख २० स्थान माथि उक्लिएर ६९ औ स्थानमा पुगेका छन् ।

बलिंग तर्फ ऐरी २७ स्थान माथि उक्लिएर ९६ औ स्थानमा उक्लिएका छन् । सोमपाल कामी ८ स्थान बाँकि उक्लिएर ९१ औ स्थानमा उक्लिएका छन् । नेपालका अन्य कुनै खेलाडी उत्कृष्ट १०० मा परेका छैनन् । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img