Saturday, September 5, 2026
spot_img

Main News

१० वर्ष वारेन्टी छ भनेको रङ ६ महिनामै खुइलिएपछि बर्जर पेन्ट्सले पौने १३ लाख क्षतिपूर्ति तिर्नुपर्ने

दयाराम कार्की नाम गरेका व्यक्तिले २०८१ साल बैशाख १९ गते भक्तपूरको घलातेस्थित ‘फ्रेन्डस् फरेभर ट्रेडिङ्ग प्रा.लि.’बाट बर्जर कम्पनीको रङ किनेका थिए । त्यस्तै, दिपक राज गिरीले २०७६ साल भदौ...

बजार नियन्त्रण बाहिरः खाने तेल कार्टुनमा ५ सय महँगियो, चिनी प्रतिकिलो १६० !

बाढी तथा पहिरोका कारण काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपुर्ति असहज हुन थालेपछि बजार भाउँ नियन्त्रणभन्दा बाहिर पुगेको तथ्यले देखाएको छ । चामल, चिनी,...

नेपाल–चीन ब्यापारमा ‘नाकाबन्दी’: अझै महँगिनेछ नेपालीको दैनिकी

भोटेकोशी बाढीका कारण रसुवागढी नाका तहसनहस भएपछि चीन सँगको ब्यापारका लागि नेपाली व्यवसायीहरुको झिनो आशा ‘तातोपानी’ नाकासँग बाँकी थियो । त्यो पनि नेपालतर्फ पहिरो...

भोटेकोशी बाढीः ‘बीमा दाबी भूक्तानीको काम ‘फास्ट ट्रयाक’मा गर्छौं, निर्देशन कुरेर बस्दैनौँ’

बीमा भनेको जोखिम बहनका लागि गरिन्छ । कुनै विपद् आउँछ कि, त्यसबाट क्षति हुन्छ कि भनेर त्यसको जोखिम बहन गर्नका लागि बीमा गरिने भएकाले...

भोटेकोशी बाढीः खर्ब नजिकको बीमा दाबी पर्ने आँकलन, कति तयार छन् कम्पनीहरु ?

भोटेकोशी नदीमा आएको बाढीले गराएको मानवीयसँगै भौतिक क्षतिको यकिन विवरण आइसकेको छैन । अझै पनि बाढीको जोखिम कायमै छ भने उद्वार, राहत र पुनःस्थापनाको...

नेपालमै छन् २ हजारभन्दा बढी हिमताल, २१ वटा जुनसुकै बेला फुट्नसक्ने उच्च जोखिममा

बुधबार बिहान चिनियाँ क्षेत्रमा हिमनदी र चट्टान भत्किँदा भोटेकोशी र त्रिशुली नदीमा ढुंगा, माटो र गेग्रान सहितको प्रलयकारी बाढी आयो । जसका कारण सयौले...

भयानक बाढीपछि ग्यास, इन्धन र नुनको अभाव हुन नदिन कस्तो छ तयारी ?

बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको भयानक बाढीले राजमार्ग तथा सडक पुलहरुमा क्षति पुर्‍याएपछि दैनिक उपभोग्य सामग्रीसहित खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ लगायतको...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर न्यून बिन्दुमा रहेर बजारमा प्रसस्त तरलता हुँदा पनि बजार बढ्न सकेको छैन । बजारमा लाभांशको...

कठोर सरकारी नीतिले पन्चकन्यालाई सास्ती, भत्काउँदै आफैँले बनाएको करोडौंको संरचना

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र दोस्रो उद्योगका रुपमा ५ वर्षअघि सञ्चालनमा आएको ‘पन्चकन्या एस. एस. एक्सपोर्ट प्रा.लि.’लाई भौतिक संरचना भत्काउनुपर्ने बाध्यता आइपरेको छ...

लिस्टेड कम्पनीका सीइओ र संचालकको ब्रोकरसँग नाता खोतल्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले गत साता सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई एउटा पत्र पठायो। साउन २९ गते तयार भएको पत्रको शिर्षकमा 'बोर्डमा विवरण अध्यावधिक गर्ने...

अचाक्ली बढ्यो खाद्यान्न र चिनीको भाउ, दशैँ तिहारमा महँगी झन् बढ्ने चिन्ता

चाडवाडको सिजन सुरु नहुँदै खाद्यान्न र चिनीको भाउ अचाक्ली बढेको छ । बिक्रेताहरुका अनुसार अहिले चामलको भाउ प्रतिबोरा (२० किलोग्राम) २ सयसम्म र चिनीको...
spot_img