सुनचाँदीको भाउ बढ्यो

spot_img

आज आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५४ हजार २ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८ सय ६ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तातोपानी नाका खुलाउने तयारी

सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालनमा आउने सम्भावना बढेको छ ।...

बाढीले बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगायो

आइतबार बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले निर्माणधीन बूढीगण्डकी...

बडादशैँ सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैँ आजबाट सुरु भएको छ ।...

फेरि भिषण बाढी, चितवनसम्मै जोखिम

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा भीषा बाढी आएको छ ।...

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...