आज कति छ सुनचाँदीको भाउ ?

spot_img
spot_img

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५१ हजार ३० सय रुपैयाँ तोकिएको छ।

आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ६४ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मारमा काठमाडौँका घरधनी, भाडा घटाएरै भएपनि भाडावाल टिकाईराख्नु पर्ने बाध्यता

केही वर्ष अघिसम्म काठमाडौँमा व्यवसाय गर्नेहरुलाई घरधनीले अनेकौँ झन्झट...

सुनको भाउमा उच्च गिरावट

आज बुधबार सुनको भाउमा उच्च मूल्यको गिरावट आएको छ...

हिम पर्वत हाइड्रोपावरले मङ्सिर १८ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले मङ्सिर १८ गतेदेखि आम सर्वसाधारणलाई...

धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

 नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल...

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीबाट पर्यटन व्यवसायी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहको हिजो सम्पन्न भारतको राजकीय भ्रमणबाट नेपालमा...

नेपाल–भारत व्यापारलाई लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ: अध्यक्ष अग्रवाल

नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि...