Sunday, April 26, 2026
spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

spot_img
spot_img

आज आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९६ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार २ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५६ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ।

आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ८३ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ठेक्का पाउन सरकारी वेबसाइट ह्याक प्रकरणमा थप २ जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच...

ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान दिने सरकारको तयारी

सरकराले ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान दिने...

उद्योगी व्यवसायीलाई थुन्ने नभई आर्थिक जरिवानाको प्रबन्ध गर्न माग

नेपालको अर्थतन्त्र अहिले सुस्त गतिमा हिँडिरहेको छ । निजी...

एसईईको नतिजा बैशाख अन्तिम हप्ताभित्र सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बैशाख...

नबिल बैंकका ३ शाखा मर्ज हुँदै

नबिल बैंकले काठमाडौँका विभिन्न ३ वटा शाखा मर्ज गर्ने...

बूढानीलकण्ठ हेरिटेजले एकैवर्ष गर्‍यो साढे २३ अर्बको कारोबार

बूढानीलकण्ठस्थित पाँचतारे ‘लेमन ट्री प्रिमियर’ (बूढानीलकण्ठ हेरिटेज) ले एकै...
spot_img