Saturday, April 25, 2026
spot_img
spot_img

काठमाडौँका सुकुम्बासी बस्ती खाली

spot_img
spot_img

सरकारले काठमाडौँका सुकुम्बासी बस्ती खाली गराएको छ । थापाथली, सिनामंगल, गैरीगाउँ लगायतका स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराइएको हो ।

अतिक्रमण गरी निर्माण गरिएका घरटहरा डोजर लगाएर हटाइएको हो । शनिबार बिहानदेखि बस्तीमा डोजर चलाइएको थियो भने बिहिबार र शुक्रबार नै सामान निकालेर ओसार्न माइकिङ गरिएको थियो ।

शनिबार बिहानैबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो ।

बस्ती हटाउने क्रममा कुनै ठूला अवरोध वा झडप भएको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युएईमाथि नेपालको जित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो...

बिपी राजमार्ग बन्द

बिपी राजमार्ग बन्द भएको छ । काभ्रे जिल्लामा ठूलो...

११०० मा आईपीओ ल्याउन खोजेको नर्भिक हस्पिटललाई QII ले सोधे डेढ दर्जन बढी प्रश्न

बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने तयारी गरेको नर्भिक...

जो धितोपत्र बोर्डको अध्यक्षको लागि चर्चामा छन्

सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नाम सिफारिस...

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

निर्माण व्यवसायीसमेत रहेका राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे...

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति...
spot_img