Tuesday, May 5, 2026
spot_img
spot_img

सुनको भाउमा भारी गिरावट, एकै दिनमा २ सय डलरसम्म घट्यो

spot_img
spot_img

विश्व बजारमै किर्तीमानी उचाईमा पुगेको सुन र चाँदीको मूल्यमा एकाएक भारी गिरावट आएको छ । एक दिनमा २१६ डलरसम्म सुनको भाउ घटेको छ । यो भनेको ३० हजार भन्दा बढी नेपाली रुपैयाँ बराबर हो ।

यद्यपी, मूल्यमा तीव्र उतारचढाव भने देखिँदैछ ।

सुनको मूल्य प्रति औंस साढे ५ प्रतिशत हाराहारीले घटेर अहिले ४ हजार १०० सय अमेरिकी डलरमा झरेर अहिले भने पुनः उकालो लाग्न थालेको छ । एकाएक निरन्तर ओरालो लागेको सुनको मूल्य यो समाचार तयार पार्दासम्म भने केही उकालो लागेको देखिन्छ ।

सुनको तुलनामा चाँदीको मूल्यमा अझ बढी गिरावट देखिएको छ । चाँदीको मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो २४ घण्टामा चाँदीको भाउ ४८ डलरप्रति औंसमा झरेको छ ।

यद्यपी, यो समाचार तयार पार्दासम्म भने चाँदीको भाउमा ०.६ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख २२...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने...

बिदा भए लगानी बोर्डका सीईओ ज्ञवाली, जाँदाजाँदै के भने ?

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवाली बिदा...

यी हुन् क्यानको महानिर्देशक बन्न इच्छुक २१ जना

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिकतर्फको सहसचिव पनि रहने...

शेखर गोल्छालाई थुनामा राख्ने निर्णय बदर, रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर...
spot_img