spot_img

पूर्वाञ्चल ल्युब आयलको साधारणसभा सम्पन्न, बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

spot_img

पी. एल. ओ. ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सबै प्रस्ताव पारित गरेको छ।

सभाले चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट, सञ्चालकहरूको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पारित भएका छन्।

यसैबीच, पूर्वाञ्चल ल्युब आयलले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको तयारीलाई अघि बढाएको छ। जसमा योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ।

आईपीओ निष्कासनमार्फत पूँजी विस्तार गर्दै व्यवसायलाई थप विस्तार गर्ने कम्पनीको योजना छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दशैँमा काठमाडौँ छोड्ने यात्रुलाई सहजीकरण गर्न ‘सहायता कक्ष’ स्थापना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ ।...

तलब कम भएको भन्दै नेपाल एयरलाइन्सका ६ पाइलटद्वारा राजीनामा

सेवा–सुविधा काम भएको भन्दै नेपाल एयरलाइन्सका ६ जना पाइलटले...

अर्थतन्त्र सुधारका लागि यसैवर्ष २७ वटा नयाँ कानुन ल्याउने सरकारको तयारी

सरकारले यसैवर्ष आर्थिक सुधारसँग सम्बन्धित २७ वटा कानून ल्याउने...

बाहिरी सीए खटाएर साल्ट ट्रेडिङलाई जरिवाना, मन्त्रीले वाणिज्य विभागलाई अविश्वास गरेका हुन् ?

बिहिबार साँझतिर वाणिज्य विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई ३ लाख...

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन् ।...

सोमबारदेखि बन्द हुँदै सुपथ मूल्य र कम स्पीडका इन्टरनेट प्याकेज

इन्टरनेट सेवा प्रदायकहरुले  सुपथ मूल्य र कम स्पीडका इन्टरनेट...