राजदूत सिफारिस भएपछि शिवम् सिमेन्टका सञ्चालकले दिए राजीनामा

spot_img

शिवम् सिमेन्टका स्वतन्त्र सञ्चालक चन्द्र कुमार घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले व्यक्तिगत कारण देखाई २०८१ असार १ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन्। कम्पनीको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो।

कम्पनीको २०८० साल पौष २७ गतेको साधारणसभाले घिमिरेलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको थियो ।

घिमिरेलाई नेपाल सरकारले राजदूत  सिफारिस गरेपछि उनले राजीनामा दिएका हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई अमेरिकाको लागि राजदूत सिफारिस गरेको हो । घिमिरे नेपाल सरकारका पूर्व सचिव समेत हुन् ।  उनी मुख्य सचिव हुने लाइनमा रहे पनि मुख्यसचिव भने हुन पाएनन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...