Friday, April 10, 2026
spot_img
spot_img

३ करोड २९ लाख खर्चेर ६ वटा कार खरीद गर्दै राष्ट्र बैंक

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले ६ वटा गाडी खरिद गर्नको लागि ठेकदार छनौट गरेको छ । राष्ट्र बैंकको सम्पति तथा सेवा व्यवस्थापन विभागले कार खरिद गर्नको लागि नक्सालमा रहेको लक्ष्मी इन्टरकन्टिनेन्टललाई छनौट गरेको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टको प्रस्ताव न्युनतम मुल्यांकित सारभूत रुपमा प्रभावग्राही देखिएकोले उक्त प्रस्ताव छनौट गरिएको विभागले जनाएको छ। विभागका अनुसार राष्ट्र बैंकले ६ वटा डिजेल/पेट्रोल कार खरिद गर्ने छ ।

६ वटा गाडी खरिदको लागि राष्ट्र बैंकले भ्याट सहित ३ करोड २९ लाख ७० हजार रुपैयाँ तिर्ने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने...

निगमले भन्यो, ‘दैनिक १ लिटर पेट्रोल बचाउनुस्’

नेपाल आयल निगमले सेवाग्राहीहरुलाई इन्धनको बचत गर्न अनुरोध गरेको...

महासंघ विवादः कालो ब्यानरमा १८ वटा संस्थाको ‘प्रेस मिट’

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्बन्धमा विवाद...

पक्राउ पर्न थाले महिला यात्रुमाथि अपशब्द बोल्दै ‘भ्लग’ बनाउने राइडर

‘भ्लग’का नाममा महिला यात्रुहरुमाथि अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक...

चुनाव रोकिएपछि महासंघमा तारन्तार छलफल, घण्टैपिच्छे बैठक

उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश...

दुई मन्त्री थपिए

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।...
spot_img