Monday, July 27, 2026
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद बाँडफाँड, ७० हजार कित्ता लिलाममा आउने

spot_img

युनाइटेड अजोड इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार जेठ १९ गते शेयर बाँडफाँड भएको हो ।

कम्पनीले चैत्र २६ गतेदेखि  वैशाख ३१ गतेसम्म १००ः१० को अनुपातमा अर्थात् १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।  क्यापिटलका अनुसार हकप्रदमा रितपूर्वक आवेदन दिने लगानीकर्तालाई २२ लाख ३९ हजार ५ सय २० कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको छ । अब बिक्री नभएको ७० हजार ४ सय ८० कित्ता शेयर लिलाममा आउने छ।

नेपाल धितोपत्र बोर्डले माघ २७ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...
spot_img